एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी « Image Khabar


एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी


Border circle
Imagekhabar

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ ।

पटकपटक स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक विवादबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्