
काठमाडौं, जेठ २० । कोरोना संक्रमणबाट डा. पशुपति रजौरियाको निधन भएको छ ।
डा. रजौरियाको ग्राण्डी अस्पताललमा उपचारको क्रममा निधन भएको हो ।
कोरोना संक्रमण भएपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो ।
डा. रजौरिया भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा काम गनुहुन्थीयो ।
३५ वर्षीय डा. रजौरियालाई २० दिन अघि कोरोना संक्रमण देखिएको थियो ।
सुरुमा उहाँको युनिभर्सलमै उपचार भइरहेको थियो तर अवस्था जटिल भएपछि ग्रान्डीमा ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्