१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


काठमाडौंमा भूकम्पको धक्का


0
Shares

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान करीब ५ बजेर ४० मिनेट जाँदा काठमाडौंमा भूकम्पको झड्का महसुस गरिएको हो ।