
काठमाडौं, वैशाख ३० । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेवलाल श्रेष्ठको निधन भएको छ।
ललितपुरको इमाडोल घर भएका उहाँको कोरोना संक्रमणका कारण निधन भएको हो । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ निधन भएको हो ।
दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत भए पनि उहाँलाई बचाउन नसकिएको हो ।
प्रतिक्रिया दिनुहोस्