‘बाघे’ समातिए • Image Khabar Image Khabar


‘बाघे’ समातिए


Imagekhabar
१ कार्तिक २०७६, शुक्रबार १४:५६

‘बाघे’ समातिए

काठमाडौं, कात्तिक १ । नेपाल प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न लामालाई शुक्रबार दिँउसो पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका लामालाई स्वयम्भूबाट पक्राउ गरिएको जानकारी दिए ।

महाशाखाको टोलीले पक्राउ गरिएका लामालाई पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारीसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्