२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प, काठमाडौंसम्मै हल्लायो


0
Shares

काठमाडौं । बुधबार भारतको असममा भूकम्प गएको छ ।

भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको महशुस दुईपटक गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण बिजुली बन्द भएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नेपालका केही स्थानमा समेत महशुस गरिएको छ। भूकम्पको क्षतिबारे थप विवरण आएको छैन् ।