
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढे सँगै हाल दैनिक १० हजार व्यक्तिमा परीक्षण हुन थालेको छ ।
परीक्षण गरिएका मध्ये ३० प्रतिशत भन्दा बढी व्यक्तिमा संक्रमण देखिने गरेको छ । तर, संक्रमितहरूको सम्र्पकमा आएका व्यक्तिहरूको परीक्षण भने निकै कम मात्रामा भएको पाइएको छ ।
संक्रमितहरु कहाँबाट आए, कसको सम्पर्कमा आए भन्ने खोजी समेत निकै कम हुने गरेको छ । यस पटक संक्रमितको कन्टयाक्ट टे्रसिङ्को विषयमा सरकारले किन चासो नदिएको भनेर संवाददाता प्रज्ञा तिमिल्सिनाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेललाई सोध्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्