 
	    काठमाडौं, असोज २१ । हिन्दूहरुको महान् चाड बडादसैंको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तमसाइत मंगलबार बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाउने प्रचलन छ ।
दसैंमा दक्षिणाकारुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन हो ।
काठमाडौं उपत्यकाका सडकमा टीका थाप्न जाने–आउनेको चहलपहल सुरु भएको छ ।
दसैंको बिदा भएको र काठमाडौंबाहिर दसैं मान्न ठूलो संख्यामा मानिस गएकाले काठमाडौंको सडक भने प्रायः सुनसान देखिएको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्