
काठमाडौं, चैत २४ । माउण्टेन ड्युले सधैंभरी आफूभित्रको आशँका र डरभन्दा अगाडी सरेर सफलताप्राप्तगर्नकालागि सीमाहरु नाघ्न प्रोत्साहितएवं जोखिममोल्न चाहनेहरुको जोश प्रति सम्मानगर्दै आएको छ ।
रोमाञ्चकारी फिल्महरु मार्फत् नेपालकायुवाहरुलाई उनीहरुका डरहरु उपर काबु पाउननिरन्तर प्रेरित गर्ने क्रममायस बर्षको ग्रीष्मयामको लागि माउण्टेन ड्युले आफ्नो नयाँप्रचार अभियानको थालनी गरेको छ ।
ड्युको अनूपविक्रमशाहीअभिनित टिभि विज्ञापनको प्रचार शुरु गरिएको छ ।
जसमामानिसहरुलाई सामाजिक दवाबबाट स्वतन्त्रहुन र उनीहरुको डरलाई जित्न प्रेरित गरिएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्