Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नायिका प्रियंका कार्की गर्भवती


13
Shares

काठमाडौं, चैत २० । नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् ।

प्रियंकाले आफु गर्भवती भएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।

प्रियंकाले गर्भवती भएको तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।

प्रियंका र आयुष्मानले एक वर्ष पहिले विवाह गरेका थिए ।