Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


ओली सरकारले बाँड्यो ७ करोड


0
Shares

काठमाडौं, साउन ९ । सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेता, कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ ।

प्रतिपक्षामा हुँदा सत्ता पक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभावी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।

सरकारले पछिल्लोपटक असारमा फरार अभियुक्त वृजकिशोर गिरीको औषधिउपचार गर्दा लागेको खर्चबापत सम्बन्धित निकायलाई २ लाख ८८ हजार ५१५ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । –नागरिक दैनिकबाट

 

Skip This