सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर) • Image Khabar Image Khabar


सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)


Imagekhabar
३ आश्विन २०७६, शुक्रबार १३:४६

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा शुक्रबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो ।

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गरिन् ।

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत सहभागी थिए ।

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । 

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको व्यानर अङ्कित झण्डा प्रदर्शन गरिएको थियो ।

तस्वीरहरु : रासस

 

 

प्रतिक्रिया दिनुहोस्