Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


ढल्केवर र धरानमा माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा संचालनमा


0
Shares

काठमाडौं, फागुन १२ । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ ।

ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने बैैंकले जनाएको छ ।