
काठमाडौं, फागुन ३ । मोटरसाइकल पारखीका लागि फरक अनुभवका लागि एस.जे मोटो स्थापना भएको छ ।
स्याकार ट्रेडिङ्गका संचालक सौरभ ज्योतिले संचालनमा ल्यउनु भएको मोटोमा सुपर बाइकका साथै नेपालको इतिहास बोकेका ऐतिहासिक मोटरसाइकलको संकलन रहेका छन् ।
नेपालको नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित मोटोको रिटेल सेक्सन मार्फत ग्राहकले नयाँ र रिकन्डीसन सुपर बाइक खरिद गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्