५१ वर्षको उमेरमा जेनिफर लोपेजको बोल्ड अवतार, शेयर गरिन् ‘न्यूड’ डान्स भिडियो • Image Khabar Image Khabar


५१ वर्षको उमेरमा जेनिफर लोपेजको बोल्ड अवतार, शेयर गरिन् ‘न्यूड’ डान्स भिडियो


Imagekhabar
४ माघ २०७७, आईतवार १३:०७

५१ वर्षको उमेरमा जेनिफर लोपेजको बोल्ड अवतार, शेयर गरिन् ‘न्यूड’ डान्स भिडियो

एजेन्सी । अमेरिकी गायिका जेनिफर लोपेजको आफ्नो हालै सार्वजनिक भएको भिडियोले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । सार्वजनिक भिडियोमा उनी ‘न्यूड’ देखिएका कारण भिडियोले चर्चा पाएको छ । ५१ वर्षीया जेनिफर लोपेच इन्टरनेटमा भाइरल बनेको छ ।

पेचले अहिले आफ्नो नयाँ भिडियो ‘इन द मर्निङ’को भिडियो इंस्टाग्राममा राखेकी छन् । भिडियोमा जेनिफर बिना कपडा देखिएकी छन् । उनको शरीमार परीको झैँ पखेटा लगाइएको छ । जेनिफरले इंस्टाग्रममा राखेको भिडियोमा प्रयोगकर्ताले उनको प्रस्तुतीको प्रशंसा गरेका छन् ।

भिडियोमा जेनिफरको शरीरमा गरेको मेहनत देखेर धेरैले तारिफ गरेका छन् । ५१ वर्षको उमेरमा पनि उनले आफ्नो शरीरलाई एकदमै फिट राखेकी छन् । उनले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूले दैनिक ३० देखि ४५ मिनेट कुनै आरामबिना व्यायाम गर्ने गरेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्