Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुखः प्रधानमन्त्री


0
Shares

kp oli call all party meeting

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुख भएको बताउनु भएको छ ।

राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै समय अगावै प्रतिनिधिसभाको समय सकिएपनि अब निर्वाचनमा गएको बताउनु भएको हो ।

उहाँले प्रतिनिधिसभाले विना विग्रह काम गर्छ भन्ने सोचे पनि सरकारलाई काम गर्न नदिएर व्यवधान खडा गरेपछि प्रतिनिधिसभा विघटन भएको स्पष्ट पार्नुभयो ।