वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन « Image Khabar


वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन


Imagekhabar
२३ पुष २०७७, बिहीबार २०:०६

काठमाडौं, पुस २३ । नेपाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन हुनुभएको छ ।

बिहीबार बसेको संचालक समितिको बैंकले शर्मालाई अध्यक्ष चयन गरेको हो ।

नवनिर्वाचित शर्मालाई नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले सपथ ग्रहण गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्