२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


पछिल्लो २४ घण्टामा ७२२ संक्रमित, ९६६ संक्रमणमुक्त, ३ जनाको मृत्यु


0
Shares

काठमाडौं, पुस ७ । पछिल्लो २४ घण्टामा नेपालमा ७२२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।