 
	    काठमाडौं, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गर्न आवश्यक रणनीति तयार गर्न नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री वर्षमान पुन र नेकपा नेतृ पम्फा भुसाल सानेपा पुगेका छन् ।
बैठकमा नेकपाको असन्तुष्ट पक्षसाथै नेपाली काग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरु सहभागी छन्।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्