 
	    काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले अबको ५ वर्ष भित्र नेपालले मिस वल्र्डको ताज जित्ने बताउनु भएको छ ।
यसअघिका मिस नेपाल वर्ल्डहरुले एउटा आधार निर्माण गरिदिएकाले अबको पाँच वर्षमा नेपालले मिस वल्र्डको ताज जित्न सक्ने उहाँले बताउनु भएको हो ।
इमेज टेलिभिजनसँग कुरा गर्दै श्रेष्ठले आफूले पनि ताज जित्नका लागि सक्दो प्रयास गर्ने पनि बताउनु भयो । स्रोत साधनमा कमी भएका कारण मिस वल्र्डमा नेपालले भनेजस्तो प्रतिनिधित्व गर्न नसकेको उहाँको दावी छ ।
अबका दिनमा सरकारी स्तरबाटै सहयोग पाएर मिस वल्र्डमा प्रतिनिधित्व गर्न सके अझै राम्रो गर्न सकिने उहाँको भनाइ छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्