 
	    काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई हराएको छ ।
गएरातीको खेलमा एभर्टनलाई विजयी गराउन गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत निर्णायक गोल गरे । हारसँगै चेल्सीले प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।
गएराति नैं भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेल्दै एक एक अंक बाडेका छन् ।
प्रिमियर लिगकै अन्य खेलहरुमा न्युकासल युनाईटेडले वेष्ट ब्रोमलाई २–१ ले हराउँदा एस्टन भिल्लाले वुल्भरह्याम्पटन वान्डरर्समाथि १–० को जित निकालेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्