अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट आजै डिस्चार्ज हुनसक्ने • Image Khabar Image Khabar


अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट आजै डिस्चार्ज हुनसक्ने


Imagekhabar
१९ आश्विन २०७७, सोमबार ०७:१८

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट आजै डिस्चार्ज हुनसक्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

उहाँ आजै अस्पतालबाट डिस्चार्ज हुनसक्ने चिकित्सकहरुले जानकारी गराएका छन् ।

उपचारमा सलग्न डा. सिन कोन्लेले कोरोना पुष्टि भएयता राष्ट्रपतिको अक्सिजन लेभल घटेसंगै अक्सिजन दिएको र डेक्सामेथासोन नामक स्टेरोइड चलाइएको बताएका छन् ।

उहाँलाई शुक्रबार अस्पताउन लानु अघि नै मिश्रित औषधियुक्त इन्जेक्सन दिइएको । साथै चिकित्सकहरुले रेमडेसिभिर एन्टिभाइरल औषधी पनि चलाइएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्