 
	    डडेल्धुरा । अजयमेरु गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय खुलेका छन् ।
गत आइतबारदेखि भौतिक दूरी कायम गरी वैकल्पिक शिक्षाको सिकाइ सहजिकरण निर्देशिका बमोजिम स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै कोरोनाको महामारीका कारण बन्द रहेका अजयमेरु गाउँपालिका अन्र्तगतका विद्यालयहरुमा पढाइको पनिः सुरु गरिएको हो ।
कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै विद्यार्थीलाई पायक पर्ने गरी दुई समूह र फरक फरक समयमा नियमित विद्यालय खोलेपछि कोरोनाबाट प्रभावित विद्यार्थीहरु पनि खुशी भएका छन् ।
कोरोना संक्रमण दर अति जोखिमपूर्ण नरहेकाले पठनपाठन थालिएको बाल कल्याण माध्यमिक विद्यालय अजयमेरु–१ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर साउदले जानकारी दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्