 
	    काठमाडौं, असोज १ । विश्व अहिले कोरोना महामारीले आक्रान्त बनेको छ ।
संक्रमणका कारण लाखौं मानिसको मृत्यु भएको छ भने करोडौं संक्रमित छन् । संक्रमणमुक्तहरुको संख्या पनि उल्लेख्य छ ।
नेपाल पनि अहिले महामारीको मारमा परेको छ । संक्रमितको संख्या आधा लाख नाघेको छ भने संक्रमणमुक्त हुने संख्या ४० हजारमाथि पुगिसकेको छ ।
संक्रमणमुक्त हुनेहरुको अनुभव सुन्दा पनि संक्रमणको गम्भीरताले थप सतर्क बन्नुपर्ने आवश्यकता देखाउँछ ।
अनावश्यक हल्ला र हल्का टिप्पणीको पछि नलागी आवश्यक सुरक्षा मापदण्ड पालना गर्नु नै कोरोनालाई जित्ने अचुक उपाय रहेको कोरोनामुक्तहरु बताउँछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्