Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


५० वर्ष कटेका एकल पुरुषका लागि ‘जीवनसाथी कार्यक्रम’


0
Shares

काठमाडौं, असार १३ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले ५० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको छ ।

‘जीवनसाथी कार्यक्रम’ अन्तर्गत मासिक एक हजार भत्ता दिने निर्णय गरेको हो ।

गाउँसभामा पेस भएको आगामी बजेट, नीति तथा कार्यक्रममा एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट