 
	    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आज(शनिबार) एउटा मात्र खेल हुदैछ ।
नेपाली समय अनुसार राति सवा दश बजे हुने खेलमा नर्विच सिटी र बर्नलेबीच खेल हुँदैछ ।
नर्विच सिटी लिगबाट घटुवा भइसकेको छ भने बर्नलेको ३६ खेलबाट ५१ अंक रहेको छ ।
यसअघि, गएराति भएको खेलमा वेष्ट ह्याम युनाइटेड विजयी भएको छ ।
रेलिगेशनबाट बच्न संघर्षरत युनाइटेडलाई गएरातिको जितले ठूलो राहत दिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्