२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


पूर्वगभर्नर रावललाई सफाई


0
Shares

काठमाडौं, असार ३० । पोलिमर नोट काण्डमा विशेष अदालतले पूर्व गभर्नर तिलक रावललाई सफाइ दिएको छ ।

पोलिमर नोट घोटाला प्रकरणमा मंगलबार विशेष अदालतको शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेती र शान्ति सिंह थापाको इजलाशले पूर्व गभर्नर रावलसहित ३ जनालाई सफाइ दिएको हो ।

रावल सहित सफाइ पाउनेमा राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडे रहेका छन् ।