Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


स्वास्थ्यमा ४.४८ प्रतिशत बजेट


0
Shares

काठमाडौं, जेठ १६ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा स्वास्थ्यतर्फ कम रकम विनियोजन भएको छ ।

कुल बजेटको ४.४८ प्रतिशत स्वास्थ्यतर्फ विनियोजन गरिएको छ । अघिल्लो पटक ४.३ प्रतिशत बजेट स्वास्थ्यतर्फ विनियोजन गरिएको थियो ।

चालू आर्थिक वर्षको बजेटको तुलनामा स्वास्थ्यतर्फको बजेट कम हो । संख्यात्मक रुपमा ०.२ प्रतिशतले चालू वर्षको तुलनामा बजेट वृद्धि भएको देखिए पनि कुल बजेटको तुलनामा कम रहेको छ । –नागरिक दैनिकबाट