स्याङ्जा । चापाकोटका एक युवाले झुन्डियर आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका २ का १७ वर्षीय शंकर बिकले झुन्डिएर आत्महत्या गरेका हुन् ।
आफू सुत्ने कोठाको सिलिङमा नाम्लोको डोरीको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्