
काठमाडौं । लकडाउनको समयमा देशभरि आन्दोलनको लहर बढेको छ ।
प्रमुख प्रतिपक्षी र अधिकारकर्मी मात्र होइन, प्रधानमन्त्री केपी ओलीकै निकटस्थहरूसमेत सडकमा ओर्लिएका छन् ।
कानुन निर्माणमा असहमति, सरकारमा बेथिति तथा आ–आफ्ना हकअधिकारको पक्षमा आन्दोलन बढेका हुन् ।
सामान्यतः सरकारको विरोधमा सडकमा प्रदर्शन हुन्छ । तर, यतिवेला प्रधानमन्त्री केपी ओलीको पक्षमा सडकमा आन्दोलनमा भइरहेका छन् ।
प्रधानमन्त्री ओलीलाई हटाउन पाइँदैन भन्दै उनीनिकट नेकपाका कार्यकर्ताहरूले विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेका छन् ।
सिंहदरबारमै कर्मचारीको आन्दोलन
पत्रकार पनि सडकमा
खोकनाका किसान आन्दोलित
भत्ता नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित
एमसिसीको खारेज माग गर्दै आन्दोलन
नागरिकता विधेयकविरुद्ध आन्दोलन
इनफ इज इनफ
दलित अधिकारकर्मी एक महिनादेखि आन्दोलनमा
जनकपुरमा प्रहरीविरुद्ध आन्दोलन
शव व्यवस्थापनमा पनि आन्दोलन
ट्याक्सीचालक सडकमा
विद्यालय सञ्चालक र शिक्षक पनि आन्दोलनमा
सडकदेखि संसद्सम्म कांग्रेसको खबरदारी
प्रधानमन्त्रीकै निर्देशनमा आन्दोलन
नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्