 
	    बुटवल, चैत १५ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीको भारत र चीन भ्रमणकाक्रममा भएका सम्झौताबाट नेपालले आर्थिकलाभ लिन सक्नुपर्ने बताएका छन् ।
राप्रपा नेपालले सोमबार बुटवलमा आयोजना गरेको हिन्दुत्व जागरणसभालाई सम्बोधन गर्दै थापाले ‘छिमेकी दुई मुलुक भारत र चीनसँग भएका आर्थिक, व्यापारिक र पारवहन सम्झौता कार्यान्वन गरी नेपाललाई आगामी पाँच वर्षभित्र विकासशील राष्ट्र बनाउनुपर्छ’–भने ।
मुलुकलाई आर्थिक समृद्विको बाटोमा अघि बढाउन सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा उनको जोड थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्