के हो ‘पनामा पेपर लिक’ कान्ड ? किन भयो विश्वमा हलचल ? (भिडियो रिपोर्ट) • Image Khabar Image Khabar


के हो ‘पनामा पेपर लिक’ कान्ड ? किन भयो विश्वमा हलचल ? (भिडियो रिपोर्ट)


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार १०:०६

के हो ‘पनामा पेपर लिक’ कान्ड ? किन भयो विश्वमा हलचल ? (भिडियो रिपोर्ट)

किशोरजंग थापा
काठमाडौं, चैत २३ । विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो मिडिया अनुसन्धानपछि कर छलीमा मुछिएका शक्तिशाली व्यक्तिहरुको ‘निद हराम’ भएको छ ।

कालोधनलाई सेतो बनाउन पल्किएकाहरु आफ्नो गोप्य कर्तुत सार्वजनिक भएपछि तिल्मिलाएका छन् र लागेका छन् बचाउका उपाय खोज्न ।

पनामाको एउटा अतिगोप्य कानुनी कम्पनी ‘मोस्याक फोन्सेका’को झन्डै १ करोड १० लाख दस्तावेज सार्वजनिक भएपछि आर्थिक घोटालाहरु सतहमा आएका हुन्, पनामा पेपर लिक कान्डसँगै । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

प्रतिक्रिया दिनुहोस्