२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


९ सय शव जले, शुल्कः ३०००, यस्तो छ विद्युतीय शवदाह गृहको नालिबेली (भिडियोसहित)


0
Shares

गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन

काठमाडौं, चैत २४ । काठमाडौंको पाशुपत क्षेत्रमा निर्मित विद्युतीय शवदाह गृह प्रयोगमा आएसँग उक्त गृहमा पछिल्लो प्रविधि अपनाएर शवदहन गर्नेहरु क्रमशः बढेका छन् ।

यद्यपि, अझैपनि केही मानिसमा भने एक खालको दुविधा कायमै छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।