 
	    काठमाडौं, बैशाख ४ । भारतको झारखण्डको बाद बोकारो क्षेत्रमा साम्प्रदायिक तनाब भड्किएको छ । रामवनमीका अवसरमा निस्किएको ¥यालीमा दुई समुहबीच हिंस्रक झडप र व्यापक आगजनी भएको छ ।
स्थानीय हजारीबाग प्रहरी चौकी नजिक मुस्लिम समुदायका एक व्यक्तिको मृत्यु भएको जनाइएको छ । सरकारी कर्मचारी सहित धेरै व्यक्ति घाईते भएका छन् ।
शहरमा तनाब बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ । रामनवमी र्यालीमा सहभागि दुई समुहबीच र्याली निस्कने बाटोलाई लिएर विवाद सुरु भएको प्रहरीको भनाई छ ।
आक्रोशित भीडले सवारी साधन तोडफोड गर्नुका साथै घर पसलमा आगजनी गरेको स्थानिय अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्