Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


राष्ट्रिय सरकारको गृहकार्य सुरु भइसक्यो : प्रवक्ता भूसाल


0
Shares

भक्तपुर, जेठ ३० । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीले राष्ट्रिय सरकारको गृहकार्य सुरु गरेको बताएका छन् ।

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले माओबादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणमा लागि बिभिन्न दलहरुसँग छलफल गरिरहेको बताए । ढिलो चाँडो सवै माओवादीहरु एक ठाउँ आईपुग्ने उनको भनाइ थियो ।