
बैतडी, असार २३ । दार्चुलामा विहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।
खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्र काठमाडौंका प्रमुख लोकविजय अधिकारीकाअनुसार साँझ ६ बजेर ३४ मिनेटमा दार्चुला सदरमुकामबाट २७ किमी उत्तरपश्चिम भारतीय भूमिमा केन्द्रबिन्दू भएर ३.८ म्याग्निच्यूडको भूकम्प गएको हो । रासस
प्रतिक्रिया दिनुहोस्