 
	    भक्तपुर, साउन १२ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव नगर्ने र मुलुकलाई शून्यताको अवस्थामा पुर्याउने उद्देश्यकासाथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउन लागेको आरोप लगाएका छन् ।
बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले छिमेकीसँगको सल्लाहमा चुनाव नगर्ने र नेपाललाई असफल बनाउने उद्देश्यले कांग्रेस–माओवादी केन्द्रको गठबन्धन बनेको दाबी गरे ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको दोहोरो भूमिकाले नेपाली राजनीतिलाई जटिलतातर्फ धकेलेको बिजुक्छेको भनाइ थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्