३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नेपालको सातौं संघनायकमा भिक्षु डा. ज्ञानपूर्णिक


0
Shares

काठमाडौं, वैशाख २ । नेपालका वर्तमान संघउपनायक अग्गमहापण्डित धम्माचरिय भिक्षु डा. ज्ञानपूर्णिक महास्थविरलाई नेपालको सातौं संघनायक पदमा पदस्थापन गरिएको छ ।

गएको चैत २२ गते छैटौं संघनायक अश्वघोष महास्थविरको निधन भएपछि आइतबार अखिल नेपाल भिक्षु महासंघको पूर्ण बैठकले संघनायक पतिट्ठापनविधिसहित संघ–सम्मतिमा सातौं संघनायककारुपमा भिक्षु डा. ज्ञानपूर्णिकलाई सो पदमा पदस्थापन गरेको हो ।