सिस्नुपानी र काउकुती कम्पनीको हास्यव्यङ्ग्य • Image Khabar Image Khabar


सिस्नुपानी र काउकुती कम्पनीको हास्यव्यङ्ग्य


Imagekhabar
३ भाद्र २०७३, शुक्रबार २२:३१

सिस्नुपानी र काउकुती कम्पनीको हास्यव्यङ्ग्य

काठमाडौं, भदौ ३ । गाईजात्राको अवसरमा सिस्नुपानी नेपाल र काउकुती कम्पनीले शुक्रबार राजधानीमा हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गरेका छन् ।

कार्यक्रममा सिस्नुपानी नेपालका लक्ष्मण गाम्नागेलगायतका व्यङ्ग्य कविहरुले आफ्ना रचना वाचन गरेका थिए ।

अधिकांश कविताहरुमा सत्ताको छिनाझम्टी, बिग्रिएको शासनपद्धति र सामाजिक विकृतिलाई उजागर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्