 
	    काठमाडौं, भदौ ९ । पूर्वप्रधानमन्त्री तथा नेकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनभन्दा पनि कार्यान्वयनमा एमालेको जोड रहने स्पस्ट पारेका छन् ।
नियमित स्वास्थ्य जाँचका लागि विहीबार थाइल्यान्ड जानेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान अपरिवर्तनीय नभएपनि बिनाऔचित्य संशोधन गर्न नसकिने स्पस्ट पारे ।
उनले संविधान संशोधनका लागि भइरहेका प्रयासबारे आफूहरु जानकार नरहेको पनि बताए ।
अहिलेको सरकारबाट जनताले कुनै आशा गर्ने ठाउँ नरहेको ओलीको भनाइ थियो ।
अध्यक्ष ओली दुई सातासम्म थाइल्यान्ड रहनेछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्