Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु


0
Shares

चितवन, भदौ १७ । पहिरोका कारण अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ ।

चण्डिभञ्ज्याङस्थित कालीखोलामा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको हो ।

रातिदेखि परेको अविरल वर्षापछि आज विहान ५ बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।