३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


संविधान पुनर्लेखन गर्नुको विकल्प छैन : यादव


0
Shares

काठमाडौं, भदौ २४ । सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा संविधान कार्यान्वयन नहुने बताएका छन् ।

शुक्रबार राजधानीमा भएको एक साक्षात्कारमा उनले संविधान पुनर्लेखन गर्नुको विकल्प नभएको बताए ।

देशभित्रको समस्या समाधान गरेरमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानु उचित हुने उनको भनाइ थियो ।