२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


‘इमेज लोक कलाकार’को पोखरा अडिसनमा २६ जना छानिए


0
Shares

पोखरा, भदौ २५ । उत्कृष्ट २६ प्रतियोगीलाई चयन गर्दै ईमेज च्यानलले आयोजना गरेको लोक गीत गायनको वृहत प्रतियोगिता ‘इमेज लोक कलाकार’ को पोखरा अडिसन सम्पन्न भएको छ ।

शुक्रबारबाट पोखराको होटल जलमहलको चचहुई फन पार्कमा सुरु भएको अडिसनमा २ सय भन्दा बढी प्रतियोगीले आफ्नो लोक गायन कला प्रस्तुत गरे्का थिए ।

जसमध्ये शुक्रबार १५ जना र आज ११ जना गरी २६ जनाले अर्को राउन्डमा प्रबेश पाएका छन् ।