Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


सलमान खानका डान्स ट्रेनरको निर्देशनमा तयार भयो नेपाली गीत


0
Shares

काठमाडौं । यतिबेला छायांकनमा रहेको नेपाली चलचित्र ‘सानो मन’को एक गीतको भिडियोलाई बलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् ।