Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


‘मारुती मनसुन अफर’को पुरस्कार हस्तान्तरण


0
Shares

काठमाडौं, कात्तिक १० । मारुती सिमेन्टले साउन ७ गतेदेखि कात्तिक ५ गतेसम्म सन्चालन गरेको ‘मारुती मनसुन अफर’को विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गरी कम्पनीले पुरस्कार वितरण गरेको हो ।

१५ बोरा सिमेन्ट खरिदमा ग्राहकले स्क्रयाच कार्डमार्फत् विभिन्न पुरस्कार विजेतालाई पुरस्कार प्रदान गरेको हो ।

कम्पनीले यो उपहार योजनामा बुलेट मोटरसाइकलसहित टीभीएस अपाचे आर टी आर १००, कलर टीभी, रेफ्रिजिरेटर, मोबाइल फोन, ल्यापटप लगायतका पुरस्कार प्रदान गरेको छ ।