२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


नेपालमा विदेशबाट ल्याइन्छ घोडा, गधा र खच्चरको मासु


0
Shares

काठमाडौं, कात्तिक २३ । नेपालमा घोडा र गधाको मासु आयात हुँदै आएको छ । पछिल्लो केही वर्षदेखि नेपालमा घोडा र गधासँगै खच्चरको मासु आयात हुन थालेको हो ।

नेपालमा मुख्यगरी चीन, बेलायत र फ्रान्सबाट यस्ता जनावरको मासु आयात हुँदै आएको छ ।

राँगा, खसी, भेडा, कुखुरा, सुँगुर र बंगुरबाहेक गिनी, गिज, डल्फिनको मासु पनि आयात हुन्छ ।

नेपालमा आयात हुने यस्ता मासु पाँचतारे होटल, ठूला रेस्टुराँ, कुटनीतिक नियोग र विभिन्न मुलुकबाट पर्यटकका रुपमा आउने पाहुनाले उपभोग गर्दै आएका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट