काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि सबै दल मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
जापानको १० दिने भ्रमण सकाएर बुधबार स्वदेश फर्किएका पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग संविधान संशोधनमा पनि समझदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले गणतन्त्र, संघीयता, संविधानको रक्षाका लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।





प्रतिक्रिया दिनुहोस्