Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


चुनावको मिति घोषणा गर्न नसक्ने प्रधानमन्त्रीले राजिनामा दिए हुन्छ: केपी ओली


0
Shares

काठमाडौं, मंसिर २३ । एमाले अध्यक्ष केपी ओलीले तत्काल चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा विभिन्न दलबाट एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै उनले चुनावको मिति घोषणा गर्न नसक्ने भए प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने समेत बताए ।

कार्यक्रममा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका पाँच केन्द्रीय सदस्यसहित ९२ जना एमालेमा प्रवेश गरेका थिए ।