३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


‘स्वीट केभ’को नयाँ आउटलेट बसन्तपुरमा


0
Shares

काठमाडौं, मंसिर २८ । विगत ४० वर्षदेखि सन्चालनमा रहेको जीवन दाइया पसः ‘स्वीट केभ’ले बसन्तपुरमा शाखा विस्तार गरेको छ । नयाँ शाखा मंगलबारदेखि सन्चालनमा आएको हो ।

करिब ३० लाख रुपैयाँको लगानीमा आउटलेट स्थापना गरेको सन्चालक सुमन सायमीले बताए ।

स्वीट केभमा परम्परागत एवं भारतीय मिठाइका परिकार, बेकरी एवं फास्टफुड पाइने छ ।

आगामी तीन वर्षभित्र काठमाडौंस्थित कलंकी, स्वयम्भू एवं नयाँबानेश्वरमासमेत आउटलेट विस्तार गर्ने उनले बताए ।