
दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ ।
३२ जना यात्रु र सातजना चालक दलका सदस्य रहेको विमान साइबेरियाको याकुतियामा दुर्घटनाग्रस्त भएको रुसी अधिकारीहरुले जनाएका छन् ।
खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनालगत्तै विमान तीन टुक्रा भएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्